WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बाँके नेपालगंज न्युरोडको भानुभक्त चोकमा अत्याधुनिक सेवा सुविधा सम्पन्न ब्युटी पार्लर, कस्मेटिक एण्ड टे«निङ्ग सेन्टर संञ्चालनमा आउने भएको छ ।
परी नामको ब्युटी पार्लर यही बैशाख ४ गते देखी औपचारिक रुपमा संञ्चालनमा आउने भएको हो ।
संञ्चालिका लक्ष्मी सापकोटाले पार्लरको उद्दघाटन वरिष्ठ ब्युटीसियन गीता भण्डारीको हातबाट गराउने तयारी गर्नुभएको छ ।
यस ब्युटि पार्लरमा समधुर म्युजिकका साथै शान्त वातावरणमा सेवा लिन सकिने जनाईएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर २ मा रहेको यस ब्युटी पार्लरबाट सेवा लिने सेवाग्राहीलाई २० प्रतिशत सम्म छुट दिईने पनि जनाईएको छ ।