WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौं । सौन्दर्य क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाएको काठमाडौं मलस्थित ‘फेसियल हाउस’ले सोमबारबाट आफ्नो नयाँ शाखा सुरु गरेको छ । अभिनेत्री झरना थापा, नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर र व्युटिसियनहरुको छाता सँस्था एबिसी ह्याण्डकी अध्यक्ष सीता पाठकले फेसियल हाउस चावहिलको सोमबार सँयुक्त उद्घाटन गरे । अभिनेत्री झरना थापाले नारीहरुको सुन्दरताको लागि फेसियल हाउसले आफ्नो छुट्टै परिचय बनाएको भन्दै नयाँ साखाको सफलताको कामना गरिन् । फेसियल, हेयर डिजाईन देखि आफ्नो सौन्दर्य प्रशोधनमा आउँदा दिनमा आफु फेसियल हाउससँग सहकार्य गर्ने पनि थापाले बताईन् ।