WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
आठौं राष्ट्रिय खेलकुद सँग सम्बन्धित गुनासोहरु आएपछि प्रेस सेन्टर नेपाल बाँके शाखाले झनझटिलो प्रक्रियालाई सहज बनाउन अनुरोध गरेको छ ।
क्रियाशिल पत्रकारहरुले नै एक पछि अर्को गर्दै गुनासोहरु गर्न थालेपछि प्रेस सेन्टर नेपाल बाँके शाखाका अध्यक्ष डक्ट प्रसाद धितालले एउटा प्रेस नोट लेख्दै संञ्चारकर्मीलाई अनाहकमा दुख दिन खोजेको प्रति घोर भत्र्सना गर्नु भएको हो ।
समाचार संकलनका लागी राखेपको प्रचार प्रसार उपसमितिले उपलब्ध गराउने पास लिनका लागी आफनो परिचय पत्र पेश गर्दा पनि पास नदिईएको र प्रक्रिया नै झनझटिलो, अब्यवाहारिक बनाईएको सेन्टरले तर्क गरेको छ ।
–हेर्नुहोस प्रेस नोट ।