WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
नेपाली चेली मिरा राई सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा उपविजेता बन्नु भएको छ । स्पेनमा सम्पन्न दौडमा उहाँ महिला तर्फको उपविजेता बन्नु भएको हो । १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गर्दै उहाँले नेपाली झण्डा फहराईन् ।
स्विजरल्याण्डकी इमिली फोर्सब्रगले १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै विश्व च्याम्पियन बन्नुभयो ।