WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
एजेन्सी । मंगलराति भएको खेलमा म्यानेचेष्टर युनाइटेडका ब्याक डिफेन्डर लुक श को खुट्टा २ ठाउँमा भाच्चिएको छ ।
च्याम्यिन्स लिग अन्तर्गत पिएसभी इन्डहोभन का हेक्टर मोनेरोले खराब ट्याकल गरेका थिए । घाइते भएर मैदानमा ढलेका श को १० मिनेटसम्म मैदानमै उपचार भएको थियो । खेल मैदानमै अक्सिजन दिनुपरेका श युनाइटेडका महत्वपुर्ण खेलाडी थिए ।
प्रतिस्पधात्मक खेलमा युनाईटेडले मेम्फिसको गोलबाट अग्रता लिएपनि पिसभिसँग २–१ गोल अन्तरले पराजित हुन पुग्यो ।