WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
पर्साको क्षेत्र नम्बर १ प्रदेश सभा कमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार जनत अन्सारी विजयी भएका छन्।
उनले ८५९३ मत ल्याएका छन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनारायण कुर्मी ७१७१ मत ल्याएर दोस्रो हुँदा वाम गठवन्धनका रहवर अन्सारीले ६७९४ मत ल्याएर तेस्रो भएका छन्।
यसअघि असोज २मा भएको स्थानीय चुनावमा वीरगन्जको मेयरमा पनि उनी पराजित भएका थिए।