WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
फिफा विश्वकप २०२२ मा बेल्जियमले वियजी सुरूवात गरेको छ।
बुधबार राति सकिएको समूह ‘एफ’ को खेलमा बेल्जियमले क्यानडालाई १-० गोलले पराजित गरेको हो।
बेल्जियमको जितमा मिची बात्शुआयीले गरेको गोल निर्णायक सावित भयो।
उनले खेलको ४४ मिनेटमा गोल गरेका थिए।
त्यसअघि बेल्जिमयका गोलकिपर थिबाउट कर्टोइसले क्यानडाका अल्फन्सो डेभिसको पेनाल्टी प्रहारलाई विफल पारेका थिए।
यसअघि यो समूहमा क्रोएसिया र मोरक्कोबीच पहिलो खेल भएको थियो।
जसमा दुवै टिमले गोलरहित बराबरी खेलेर अंक बाँडेका थिए।