WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौं– नाती पुस्तासम्म पनि राजनीतिक दल र सत्तामा रजगज गरिरहेका नेतालाई हराउने उद्देश्यले स्थापित ‘नो नट अगेन’ भन्ने सामाजिक सञ्जालको पेजलाई निस्क्रिय पार्नका लागि प्रहरीको साइबर ब्युरो परिचालित गरिएको छ।
निर्वाचन आयोगको निर्देशनमा प्रहरी प्रधान कार्यालयले उक्त अभियानलाई निस्क्रिय पार्न साइबर ब्युरोसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध महाशाखा (क्राइम डिभिजन) परिचालन गरेको हो।
सत्तामा ४० बर्षसम्म रजगज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतालाई चुनावमा पराजित गरी युवा पुस्तालाई स्थापित गर्नुपर्ने धेयका साथ पेज सञ्चालनमा आएको थियो।
आयोगको निर्देशनसहित प्रहरी सक्रिय भएपछि यो अभियान अझ चर्चामा आएको छ।