WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अभिनय ,नृत्य मा अभिरुची राख्ने पोखरा पुर्खौली घर भएकी सुन्दरी सरिना गुरुङ ईटालीमा डक्टर पढिरहेकी छिन .. नेपाल बाहिर जन्मिए पनि नेपाल र नेपाली प्रती धेरै माया भएको बताउछिन ।
भन्छिन डक्टरको विधार्थी भए पनि अभिनय मा धेरै रुची भएको र चलचित्र को अभिनय मार्फत कामको राम्रो छाप छोडेर हरेक नेपाली को मन मन मा बस्ने सपना भएको उनले बताईन .. सोही कारण पनि “ प्रेम गीत ३” जस्तो ब्राण्ड मा उत्कृष्ट २५ मा पर्दा निकै खुशी रहेको र अबको चरणको लागी निकै मेहेनत गरेर उत्कृष्ट प्रस्तुती दिनेछु उन्ले भनिन् .. ।
फोटो