WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडाैं । ४ बैशाख – भारतमा जारी इण्डियन प्रियिमर लिग अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग दिल्ली डेयरडेभिल्स पराजित भएको छ । कोलकाताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनको भारी अन्तरले हराएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले अर्धशतक पार गर्दै ५९ रनको योगदान दिए । यस्तै एन्ड्रु रसेलले ४१ रन बनाए । क्रिस लिन र रविन उथप्पाले पनि क्रमशः ३१ र ३५ रनको योगदान दिएका थिए । तर याे रन जितका लागी पर्याप्त भएन ।