विप्लव माओवादीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाका ईन्जिनियर दिजराज भट्टलाई कालोमोसो दलेको छ ।भट्टले योजना बापत विभिन्न ठेकेदार र उपभोक्तासमितिका अध्यक्षसंग कमिशनवापत १५ प्रतिशतसम्म रकम माग्ने गरेको जनाईएको छ ।