देश दुखेकाे बेला सरकार निदायाे भुसुक्क।
स्वभिमान झुकेको बेला सरकार निदायाे भुसुक्क।
कहिले देश भित्रैबाट कहिले सिमाबाट,
भारत भुकेकाे बेला सरकार निदायाे भुसुक्क।।
युवराज सापकोटा
गैंडाकोट -१३, नवलपरासी
yubarajsapkota@gmail.com