साफ यू–१९ च्याम्पियनसीपमा नेपालले अफगानस्तानलाई हराएको छ | यसै संग नेपाल फाईनलमा प्रवेश गरेको छ | . फाईनलमा नेपाल को भेट इनडिया र बंग्लादेश बीज को खेलले तय गर्ने छ| नेपाल ३ : २ अफगानस्तान