WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौ । ‘मिस सुपर ट्यालेन्ट वल्र्ड–२०१५’मा नेपालको प्रतिनिधित्व गर्ने प्रतिभा खोज्ने उदेश्यले अन्तराष्ट्रियस्तरको सौदर्य प्रतियोगीता ‘मिस सुपर ट्यालेन्ट नेपाल–२०१५’ आयोजना हुने भएको छ । हालै गएको महाभुकम्पले मुलुकको पर्यटन ब्यवासाय धरासायी भएको अवस्थामा विश्वभर हाम्रो सम्पदा र धरोहर सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न तथा नेपाली कलासंस्कृतिलाई विश्वसामु चिनाउन कार्यक्रमले सहयोग गर्ने आयोजकको दावी छ ।