WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौं । ‘मिस टिन प्लस टु’को ताज निक्की थापाले चुमेकी छन् । प्लस टु अध्ययनरत छात्रालाई मध्यनजर गर्दै स्टार वन इन्टरटेनमेन्टले राजधानीमा आयोजना गरेको प्रतियोगितामा निक्कीले आफ्ना स्पर्धीलाई उछिन्दै शीर्ष उपाधि जित्न सफल भएकी हुन् । त्यस्तै, ‘मिस प्लस टु आइकन’ स्नेहा केसी घोषित भएकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा निक्कीले ‘मिस फोटोजेनिक’ र ‘मस्ट पपुलर’ अवार्डसमेत पाइन् । यस प्रतियोगितामा लुना लुईंटेल फस्ट रनरअप र जिया मल्ल सेकेण्ड रनरअप भए ।