WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
प्रदेश न.५ का आन्तरिक मामिला तथा कानुन मन्त्री मा.कुल प्रसाद के.सी. लाई बधाई ज्ञापन गर्दै बाँकेमा रहेका सम्पुर्ण क्षेत्रीयस्तरका कार्यालयहरु लाई तत्काल सम्बन्धित बिषयगत प्रदेश कार्यालय तोक्न आग्रह गरियो ।उक्त सम्बन्धमा मा.मन्त्रीले आफू सकारात्मक रहेको र आउदो मन्त्रीपरिषद बैठकमा निर्णय गराउने बारेमा पहल गर्ने धारणा राख्नु भयो ।
नरेन्द्र न्यौपानेको नेतृत्वमा ने.क.पा.(माओवादी केन्द्र ) कोहलपुर नगर अध्यक्ष तेज प्रसाद चापागाईं , कोहलपुर वडा न.४ का अध्यक्ष तिरथ राम थारू लगायतका सदस्य हरु रहेको टोलीमा विशेष उपस्तिथि प्रदेश न.५का सांसद मा.आइ.पी.खरेल रहनु भएको थियो ।