WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिनु भएको छ ।
राष्ट्रपति भवन शीतलन निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण गराउनु भएको हो । यसअघि माओवादी केन्द्रको समर्थनसहित आजै एमालेको दाबीपत्र बुझ्दै राष्ट्रपति भण्डारीले ओलीलाई प्रधामन्त्री नियुक्त गर्नु भएको थियो ।
ओलीले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेको बुझिएको छ । तर, प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने माओवादी केन्द्र भने तत्काल सरकारमा सहभागी नहुने भएको छ।
झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा चार दशकदेखि सक्रिय नेकपा ९एमाले०का अध्यक्ष केपी ओली बिहीबार दोस्रो पटक प्रधानमन्त्री बन्न सफल हुनु भएको हो ।
गएको मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल नेकपा ९एमाले०का अध्यक्ष ओली वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका हुन् ।