WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बाँकेमा आज राति अबेरसम्म भए पनि मतगणना गरिने भएको छ। सबै मतदान केन्द्रका मतपेटिकाहरू राति दस बजेसम्म मतपेटिका आइपुग्ने र त्यसपछि सर्बदलीय बैठक बोलाइने प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले सेतोपाटीलाई बताए ।
उनले सम्भव भएसम्म आज राति र नभए भोलि बिहानैदेखि मतगणना सुरु हुने बताए।
बर्दियामा भने भोलि बिहानबाट मात्रै मतगाणना सुरु हुने भएको छ। मतपेटिकाहरु आइपुग्न राति बाह्र बज्ने भएकोले भोलि बिहान मात्रै सर्वदलीय बैठक बोलाइएको बर्दियाका निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले सेतोपाटीलाई बताए ।