WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौं , गणतन्त्र स्थापना भएको प्रतीकको रुपमा सरकारले नारायणहिटी दरबार संग्रहालयभित्र स्मारक निर्माण गरेको छ ।स्मारकको निर्माण कार्य अन्तिम चरणमा पुगेको खबर आजकोनेपाल समाचारपत्रमा छ ।
गणतन्त्रको झ झल्को दिने गरी नारायणहिटी परिसरभित्र स्मारक निर्माण गरिएको हो । स्मारकको भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको शहरी विका तथा भवन निर्माण विभागले जनाएको छ । विभागले नवनिर्मित गणतन्त्र स्मारक नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गर्नेछ ।