अनलाईननेपालगंज डटकम :
झापा घर भएका समिर तामाङ नाम गरेका बालक यति बेला मृगौलाको समस्याले गर्दा मृत्यु र जीवनको बीच लडिरहेका छन् । आर्थिक अवस्था निकै नै कम्जोर भएका यी बालकको हालत दिन दिने बिग्रिदै गईरहेको छ ।
आमा अर्कै पुरुष संग भागेर गएको र बुवा साउदी अरबमा काम गर्दै गरेको समीर तामाङको आर्थिक स्थिति निकै नाजुक रहेको र आफु संग उपचार गर्न कुनै पनि माध्यम नभएकोले सम्पुर्ण बुद्धिजीवी र समाजसेवीहरुलाई सहयोगको लागि हार गुहार माग्दै समीर तामाङ यति बेला मृत्यु संग संगर्ष गरिरहेका छन् ।
अहिले नेपालमा उनको उपचार भईरहेको छ । यस्तै उनको गुहार सुनेर उनलाई सहयोग गर्न इच्छुक हुने समाजसेवी दयालु व्यक्तिहरुले तलको उपलब्ध गराईएको ठेगानामा सम्पर्क गर्न सक्नु हुनेछ । सहयोग को लागि जानकारी –
शम्भु मोक्तान – मोबाइल नम्बर 01121204284
कोष बम्जन तामाङ – मोबाइल नम्बर 0172872144, 01117804942
जगत दोङ तामाङ – मोबाइल नम्बर 0172872144
अथवा तल दिइएको जानकारी अनुसार समेत सहयोग गर्न सक्नुहुनेछ
CIMB BANK 7025243412
may BANK account
105176116658