WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बर्दिया चैत्र १६ गते ः बर्दियाको मधुवन नगरपालिका क्षेत्रमा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
मधुवन नगरपालिका वार्ड ६ स्थित हुलाकी राजमार्गमा रोकिराखिएको ग्रेडरमा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाले डिस्पोज गरेको हो । नेपाली सेनाले बम भेटिएको करिब ६ घन्टा पछि करिब ५ सए मिटर टाढा जंगलमा लगेर डिस्पोज गरेको हो । मधुवन नगरपालिका वार्ड न ६ मा सडक निर्माणमा प्रयोग गरिने ग्रेडरमा फेला परेको सो बमका स्थानिय वासी त्रसित बनेका थिए ।