WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
सर्वोच्च अदालतमा मंगलबार दिउँसो डा. गोविन्द केसीको बयान जारी रहँदा अदालतबाहिर उनीसमर्थक विभिन्न समूहले उनलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्।
नेविसंघ प्राविधिक विद्यार्थीले उनको रिहाइको माग सर्वोच्च अदालतबाहिरै लगाएका छन् भने केसी समर्थकहरुले अदालतअगाडि लगातार दबाब प्रदर्शन गरिरहेका छन्।
डा. केसीको पक्षमा नाराबाजी गरेका विद्यार्थीहरुलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट हटाएको छ।