आज तराइमा अल्पसँख्यक रुपमा जादै गरेको थारु समुदायले आज जुन किसिमबाट आन्दोलन बन्द कैलालि लगायत तराइका बिभिन्न क्षेत्रमा देशका उच्च प्रहरि अधिकारि लगायत अन्य थुप्रै ब्यक्तिले साहदत प्राप्त गरे एकजना नाबालकले पनि गोलि खानुपर्यो आखिर के का लागि थारुहरुले थारुहरुको राज्य कैलालि देखि चितवनसम्म स्वायत्त थरुहट प्रदेशको माग गरियको छ यसैका लागि यो सब भयको भन्ने बुझाइ थीयो ,मधेश आन्दोलनको स्वरुप हेर्दा यस्तो लाग्छ यो कुनै आतङ्क फैलाउने प्रयास हो र त्यो हुदैछ,
१.यदि थारुहरु नै भुमिपुत्र हुन साथै तराइको आदिवासि थारु समुदाय नै हो भने यसैको संरक्षणका लागि यो आन्दोलन भयको छ र थारुहरुले थरुहट भयमा सब थोक प्राप्त गरेर अधिकारको शुनिश्चितता हुन्छ भन्ने के आधार छ
२.यदि एउटाले अर्को नेतालाइ गालि गरेर आरोप प्रत्याआरोप लगाएर आफ्नो अधिकार प्राप्ति भयर कमैया हलिया प्रथा अन्त्य भयर के यो तराइका मालिक थारुहरु बन्छन भन्ने के आधार छ
३.भाला लठ्ठी बोकेर सडकमा उत्रियर सवारि साधन तोडफोड विद्यालय कलकारखाना व्यवसाय बन्द गरायर अधिकारको प्राप्ति र देशलाइ कति फाइदा पुगेको छ आजसम्मको दिनमा बिगतदेखिको इतिहास हेर्ने हो भनेपनि हामीले केहि पाठ सिक्न जरुरि छ
४.भारतीय डीजायनमा यो आन्दोलनको सृजना गरीएको भन्ने कुरा पनी छलङ्ग भएको छ किनकि आन्दोलनमा मरे पचास लाख दिने कुरा उठायका थिय मधेशि नेताहरुले, एक बेला खुबै चर्चा भएको थीयो
५.आज तराइमा पहाडियाको संख्या थारुको भन्दा बढि वा बराबरि छ अनि यो समयमा थरुहट मधेशप्रदेशको बिरोधमा सदियौ देखि बस्दै आयका पहाडि समुदायलाइ जीस्काएको परीमाण कतै यस्तो नहोस की पहाडीयाहरु पनी यदि प्रतिकारमा उत्रियर कतै त्यो समय फेरी थारुको पहिचाहन र पायको पाउन लागेको अधिकार गुम्यो भने, किनकि निर्णायक र सडकमा पनि थारु मधेशि भन्दा अरु समुदायको बढि सहभागिता रहेको जस्तो देखिन्छ,
६.अधिकारका लागि पहिचाहनका लागि हो भने तराइका लागि आन्दोलन नै सबथोक होइन अधिकार प्राप्तिका लागि बिकल्प खोजेर जाँउ आन्दोलनको जसले यो देशको भुमिपुत्र भन्छ देशको भुमिको मालिक भन्छ तर आफुलाइ मान्छ भनेफेरि के का लागि देशलाइ टुक्राउनुपर्छ भनेको हो,