बाँके २ मा राप्रपाले अग्रता लिएको छ ।
राप्रपाका धवल शमशेर राणाले २३४६, जसपाका मो. इस्तियाक राईले १११३ र कांग्रेसका सुदिप नरसिंह राणाले ३०२ मत पाएका छन् ।
हालसम्म ४२४८ मत गणना भएको छ । बाँके २ ल्ल्ल ६८४४८ मत खसेको छ ।