WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_5.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अहिले सर्बाधिक चर्चाको शिखरमा रहेको नेपाली चलचित्र प्रेम गीत ३ को शिर्ष गीतको रेकर्डिङ केही दिन पहिला रेडियो नेपालमा गरियको थियो। रेडियो नेपालको ठुलो रेकर्डिङ हलमा ८०जना भन्दा बढी बाध्यबाधक प्रेमगितका कलाकारहरुको सहभागितामा लाईभ बाजाको साथमा गीतको रेकर्डिङ गरिएको थियो ।
चलन चल्तिका रेकर्डिङ तरिका भन्दा पृथक किसिमले अर्केस्ट्रा साहितको बाध्यबाधकलाई संलग्न गीतलाई प्रताप दास र प्रबिशा अधिकारिले स्वर दिएका थिए । राजेश कुमार श्रेष्ठ को रचना रहेको गीतको संगीत चर्चित युवा संगीतकार एलिश कार्कीले गरेका हुन। रेकर्डिङको सामुहिक आवाज को निम्ती कलाकार शिव श्रेष्ठ, प्रदिप खड्का, नायीका क्रिस्टीना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायत थुप्रै कलाकार रेडियो नेपाल पुगेका थिए । रेडियो नेपालका अनुसार यस्तो तामझामका साथ गीत रेकड् गरिएको पहिलो घटना हो हामी ज्यादै उत्साहितछौ भन्दै पुरै टिमले सहयोग पाएको प्रती निर्माता सन्तोष सेन खुशी ब्यक्त गर्दछन उक्त गीत रेकड्को भिडियो तल हेर्न सक्नु हुनेछ ।चलचित्र चैत्र २८ मा प्रदर्शन हुनेछ