WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौँ । भारतमा मिष्टर युनिर्भसल २०२२ सम्पन्न भएको छ । नेपालसहित एक दर्जनभन्दा बढी देशका प्रतिस्पर्धीहरूले उक्त प्रतियोगितामा सहभागी जनाएका थिए ।
प्रतियोगितामा नेपालका प्रतिस्पर्धी सफलजंग शाहले तीन वटा टाइटल जितेका छन् । उनले मिष्टर फिट्नेस २०२२, मिष्टर युनिभर्सल फष्ट रनअप २०२२ र मिष्टर युनिभर्सल नेपाल २०२२ को उपाधि हात पारेका हुन् ।
प्रतियोगितामा फिलिपिन्सका प्रतिस्पर्धीले मिष्टर युनिभर्सल वल्ड्र २०२२ को उपाधि हात पार्न सफल भए । यस्तै, प्रतियोगितामा अफगानिस्तानका प्रतिपस्पर्धीले मिष्टर युनिभर्सल टिन २०२२ को उपाधि हात पारेका छन् ।
प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, फिलिपिन्स, दुवई, पाकिस्तान र बंगलादेशसहित दर्जनभन्दा बढी देशमा प्रतिस्पर्धी सहभागी भएका थिए ।