logo
  • गृहपृष्ठ
  • मुख्य खबर
  • समाचार
  • राजनिति
  • बिकाश गतिबिधि
  • अपराध घटना
  • अर्थ बजार
  • मनोरञ्जन
  • जीवन शैली
  • प्रबिधि
  • विश्व
  • खेलकुद
  • “प्रेम गीत ३” नायिका को हुने भन्ने सर्वत्र चर्चा संगे सबै उत्साहित.
    author name
    प्रकाशित: मंगलवार, २१ जेष्ठ २०७६
    img

    प्रेम गीत ३ को नायिकाको लागि भइरहेको अडिसन सकिएको छ। अडिसन सकिए संगै टप ५ छानिएको र सोको बारेमा केहि दिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिने निर्माण टिमले जनाएको छ। लगातार ३ दिन सम्म चलेको अडिसनबाट उत्कृष्ट ५ जना चुन्ने काम भएको निर्माता सन्तोष सेनले बताएका छन्।

    दैनिक ६ जनाको दरले ३ दिनमा १८ जनाको अडिसन लिइएको छ भने बाँकी देश बाहिर रहेकाहरुलाई अनलाईन अडिसन लिन लागिएको सेनको भनाई रहेको छ। काठमाण्डौँको त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा भव्य सेटको विचमा गरिएको अडिसनमा पछिल्लो समयका चर्चित अनुहार देखि नयाँ अनुहार सम्मकाले अडिसन दिएका थिए।

    यस मध्ये उत्कृष्ट ५ जना छानेर उनीहरुको प्रस्तुती सहित कार्यक्रम मार्फत गीत घोषणा गरिने निर्माण टिमले जनाएको छ। अडिसनमा आएका सम्पुर्ण प्रतिस्पर्धीहरु उत्कृष्ट भएको र उहाँहरुको प्रतिभाले आफूहरुलाई प्रभावित पारेको निर्देशक छेतेन गुरुङले बताए।

    यस वर्षको अन्तिममा रिलिज हुने सिनेमा प्रेमगीत ३ को नायिका फाइनल भए लगत्तै अन्य कलाकारहरुसंग औपचारिक रुपमा अनुबन्धित गर्ने काम हुने र दशैबाट छायांकनमा जाने छ।

    अडिसनका केही तस्विरहरु:

    प्रतिक्रिया
    सम्बन्धित खबर
    img
    सामाजिक राजनैतिक मुद्धाहरुलाइ मनोरन्जनको माध्यमबाट दिन सकेमा नेपाली चलचित्रले फड्को मार्ने
    img
    नेपालगञ्ज महोत्सवमा आज बुधबार गायिका ज्योती मगरको प्रस्तुति
    img
    नेपालगञ्जमा नेपथ्य लाइभ कन्सर्ट मंसिर २९ गते हुदै
    img
    बाँकेमा सुरु भयो ऐतिहासिक मेला
    img
    मिष्टर युनिर्भसल २०२२ मा सफलजंग शाहलाई तीन वटा टाइटल 
    img
    छठपूजाका लागि यसरी चिटिक्क पारिँदै गौरीघाट – गुहेश्वरी
    img
    ‘प्रेमगीत ३’का प्रदीप खड्का र क्रिष्टिना गुरुङ आज नेपालगन्ज आउँदै
    img
    बलिउड अभिनेता सलमान खानको हत्या प्रयासको खुलासा
    img
    भारतका चर्चित गायक केकेको निधन
    img
    ‘कबड्डी-४’की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन
    img
    लागुऔषध मुद्दामा शाहरुख खानका छोरा आर्यनले पाए सफाइ
    img
    ‘कबड्डी ४’लाई अहिलेसम्म कै धेरै शो, देशभर हाउसफुल प्रदर्शन
    भर्खरै
    कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा
     नेपालगञ्जमा आगलागी, सात वटा पसल जलेर नष्ट
    नेपालगञ्जमा फेरि लगाइयो कर्फ्यु
    युरोपेली देश जर्मनी र रोमानियासँग श्रम समझदारी गरिँदै
    दीपेन्द्र सिंह ऐरी प्रहरीको सहायक हवल्दारमा बढुवा
    ट्रेन्डिङ
    १.
    राष्ट्रिय युवा संघ नेपालको नेपालगञ्जमा हुने नवौ राष्ट्रिय महाधिवेशनको तयारी सम्पन्न

    २.
    नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित

    ३.
    नेपालगञ्जमा फेरि लगाइयो कर्फ्यु

    ४.
    बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प

    ५.
    कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा

  • सम्पर्क

    ठकुरी क्रिएसन प्रा. लि.
    नेपालगंज - १८
    contact@nepalgunjtimes.com
    ९८०८०२००५६

    हाम्रो टीम

    प्रकाशक : प्रबिन सिंह
    कार्यकारी सम्पादक : भिम उचै ठकुरी
    संवाददाता : साजन घिमिरे, आशिष राना , शेर बहादुर शाही

    यस नेपालगंजटाईम्स डट कम ठकुरी क्रिएसन प्रा. लि. द्वारा संचालित न्युज पोर्टल हो ।
    © Copyright @nepalgunjtimes
    सूचना विभाग दर्ता नं. – ७२२/०७४/०७५