WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
करिब ६ सय १५ किलो माछा सहित एक जना ब्यक्तिलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान गुलरिया नगरपालिका वडा नम्बर ११ गणेशपुरबाट माछा सहित ३० बर्षिय शोभाराम थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानिय नन्दे भनिने रसिद अहमद शेखको दुई कोठे घर भाडामा लिई सोही ठाउँमा ट्याङकी बनाई भारतबाट अवैध रुपमा माछा चोरी पैठारी गरी स्टोर गरेर बिक्री वितरण गर्ने गरेको भन्ने सुचनाका आधारमा बर्दिया प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिई आवाश्यक कारर्बाहीको लागी पशु क्वारेन्टाइनमा पठाएको जनाएको छ ।
पक्राउ परेका ब्यक्ती गुलरिया नगरपालिका वडा नम्बर १० का स्थानिय हुन ।