WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
सान मिगल वेट फेस्ट भोली सोमबार दिउँसो २ बजे देखि नेपालगन्जको होटल सिग्नेट इनमा हुँदैछ । जहाको स्विमिङ पुलमा स्कटल्याण्डकी डिजे डेक्सीले आफ्नो प्रस्तुती दिदैछिन ।
नेपालगन्जको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको डिजे प्रस्तुती हुन लागेको आयोजक सस्था एक्स जेनेरेसनका कार्यकारी निर्देशक संयोग जङ्ग शाहले जानजारी दिए । शाहका अनुसार उनी सगै नेपालकी सेक्सिएस्ट डिजे जेनी र डिजे प्रज्वलले पनि प्रस्तुती दिनेछन । करिव २ हजार युवायुवतीको सहभागी हुने कार्यक्रममा चर्चित मोडेल सन्ध्या केशी र मानस घले प्रस्त्वता रहने छन ।
आयोजकका अनुसार रू ५०० र रू ८०० टिकट दर राखिएको छ । ८ सयको टिकट लिने सहभागीले सान मिगल बियर कम्लिमेन्ट्री पाउने छन ।