उडान द टक शो‘ अन्ततः पुनः दर्शक माझ आइपुगेको छ । रुबुशा च्यानलको विशेष प्रस्तुतिमा कला सुब्बा निकै लामो समय पश्चात पुन आगमन भएको छ । समाजका विविध क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्वहरूसँगको रोचक कुराकानी यस कार्यक्रममा हेर्न सकिनेछ । अहिले अाएकाे नयाँ श्रृखलामा अभिनेता धिरेन शाक्यको जिवनको उतार चढाव रोचक ढंगले प्रस्तुत गरिएको छ ।
यस्ताे छ भिडियाे