WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
स्वं राजा बिरेन्द्र र उनको परिवारले ज्यान गुमाएको १७ वर्ष पछि नेपालगंजमा पहिलो पटक उनको संझनामा दिप प्रज्वलन गरिएको छ । ठकुरी सहयोग संजाल बाकेको आयोजनामा नेपालगंज स्थित धम्बोजी चोकमा हिजो साझ दिप प्रज्वलन गरिएको हो । उक्त ठाउमा राजा बिरेन्द्रको शालिक रहेको थियो सरकारले पटक–पटक शालिकलाई डोजर लगाएर हटाएको छ ।

जनचाहना विपरित शालिक हटाए पनि जनताको मनबाट राजा बिरेन्द्रको माया हटाउन नसकेको यथार्थ उदाहरण हिजोको दिप प्रज्वलन कार्यक्रमले दिएको छ । कार्यक्रम ठकुरी सहयोग संजालको आयोजनामा भए पनि त्यँहा सयौको संख्यामा संपुर्ण समुदायको जनलहर ओर्लिएको थियो । आफ्ना प्यारा राजा बिरेन्द्रको श्रदान्जली कार्यक्रममा उपस्थित सबै निकै भावुक देखिन्थे ।