काठमाडौं १९ जेठ । वैदेशिक रोजगारको लागि आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाको परीक्षा आगामी असार २६ र २७ गते हुँदै छ । कोरियाले यो वर्ष नेपाली कामदारको लागि ७ हजार १ सय कामदार माग गरेको छ ।
जसमा मेनिफेक्चर (उत्पादन) तर्फ ४ हजार ८ सय छन्, भने एग्रीकल्चर (कृषि) तर्फ २ हजार ३ सय कोटामा ८२ हजार २ सय ८४ जनाको आवेदन परेका छन् । परीक्षाको लागि काठमाडौं, ललितपुर र पोखरा तोकिएको छ । यी तीन स्थानमा २८ वटा परीक्षा केन्द्र तोकिएको छ ।
इपीएस् ग्वार्खोले जागरी गरेको सूचना अनुसार परिक्ष २ चरण हुने छन् । पहिलो चरणमा ८ बजे अभिमुखिकरण दिएर १० बजेबाट परक्षा हुने छ । भने दोस्रा चरणमा १२ बजे अभिमुखिकरण दिएर २ बजे परीक्षा सुरु हुने छ ।
https://drive.google.com/file/d/1FIztdTs9rI0VP228Vww23BebacFemjMr/view