WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाले मेयर ममता प्रसाद चौधरीमाथि अज्ञात समूहद्वारा खुकुरी प्रहारपछि गोली प्रहार गरिएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।
रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरे । उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ । मेयर चौधरीको हालको अवस्था चिन्ताजनक रहेको बताईएको छ । थप विवरण आउन बाँकी ।