तपाइँको फेसबुक एकाउन्ट ह्याक भएको छ। त्यसो हो भने ह्याक भएको फेसबुक एकाउन्ट पूरानै अवस्थामा फर्काउन यसो गर्नुस्।
सबैभन्दा पहिले तपाई https://www.facebook.com/hacked मा जानुहोस । त्यहाँ तपाईले “Your account has been Compromised” देख्न सक्नुहुनेछ । त्यहाँ तपाइँको नाम, इमेल र एकाउन्टसँग सम्बन्धित मोबाइल नम्बर उल्लेख गर्नुहोस् ।
पेज खुल्ने वित्तिकै त्यहाँ पूरानो पासवार्ड टाइप गर्नुहोस् । अनि रिसेट पासवर्ड गर्नुहोस् । तपार्इँले त्यहाँ No longer have access to these?” देख्न सक्नुहुनेछ । त्यहाँ क्लिक गर्नुहोस, इमेल आइडी लेख्नुहोस, र पासवर्ड रिसेट गर्नुहोस्