बीधुतिय सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनीमा नेपाल ट्रान्सफर्मरले पनि सहभागीता जनाएको छ ।
गुणस्तरीयमा कुनै पनि कमी नभएको र नेपाली बजार मा स्वतन्त्र प्रतिस्पर्धा गर्दै आएको यस कम्पनीले बिस्तारै आम जनता बीच विश्वास कमाउदै छ ।
बिज्ञ ईन्जिनियरहरु ई. भानुभक्त लामिछाने, ई. अभिषेक ठकुरी, ई. निरेन्द्र थापा हिमाल मल्ल इत्यादीको प्राबिधिक सहयोगमा संचालित यस कम्पनीले समय अनुसार प्रबीधीको बिकास र विस्तार गर्दै लैजाने जानकारी दिएका छन्।
उर्जा मन्त्री माननीय बर्समान पुनले अवलोकन गर्दै स्वदेशी उत्पादन लाई बढावा दिनु पर्ने भन्दै बधाई दिए।