WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
चिकित्सकहरुको आन्दोलनका कारण स्वास्थ्य सस्था ठप्प भएको छन् । उपचार प्रभावित हुँदा बिरामीलाई समस्या परेको छ । डा गोविन्द केसी गुणस्तरीय चिकित्सा शिक्षा आमजनताको पहुँचमा हुनुपर्ने माग गर्दै आमरण अनसनमा बस्नु भएपति त्यसकै समर्थनमा अरु चिकित्सक पनि आन्दोलनमा छन् । आज आमरण अनसनको १०औं दिन पुगेको छ ।
डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । आज माग पुरा गराउन माग गर्दै काठमाण्डुको माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकाल्दैछन् । सरकारले आन्दोलन फिर्ता लिन आग्रह गरेको छ तर केसीले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ ।
सरकारले केही माग पुरा गर्न सकिने र केही नसकिने बताएको छ ।