WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडाैं ।
साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि नेपालको सुरुआती ११ घोषणा भएको छ । शनिबार बंगलादेशविरुद्ध भएको समूह चरणको अन्तिम खेलमा खेलबाट प्रशिक्षक बालगोपाल महर्जनले कुनै परिवर्तन गरेका छैनन् ।
नेपालको सुरुआती ११ :
गोलकिपर– किरण चेम्जोङ
रक्षक –आदित्य चौधरी, दीनेश राजवंशी, सुमन अर्याल, अनन्त तामाङ
मिडफिल्ड- रोहित चन्द, नीराजन खड्का, सुनिल बल, सुजल श्रेष्ठ
फरवार्ड – विमल घर्तिगमर, भरत खवास (कप्तान)