WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
सामूहिक बलात्कारको आरोपमा दाङमा प्रहरीले दुई जना पक्राउ गरेको छ।
घोराहीमा एक महिलामाथी सामूहिक बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका १७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन् ।
शुक्रबार राति साढे १ बजे घोराही उपमहानगरपालिका १७ स्थित बेलभारमा बास मागेर श्रीमान आगनमा सुतिरहेको अवस्थामा कुटपिट गरि महिलालाई सामूहिक बलात्कार गरेको शनिबार दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वलीले बताए।
पक्राउ परेका दुवैजनाको म्याद थप गरि आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक वलीले जानकारी दिएका छन् ।