WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
उपराष्ट्रपति निर्वाचनका उम्मेदवारहरुको आज अन्तिम नाम सार्वजनिक हुँदैछ ।
त्यस्तै उम्मेदवारी दिएका उम्मेदवारको हकमा परेका उजुरीमाथि छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारद्वय रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको छ ।
जसपा सांसद रामसहाय यादवको उम्मेदवारीमाथि उजुरी परेको छ । अन्य तीन जनाको नाममा भने उजुरी परेको छैन ।