WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौंमा शुरु भएको शहीद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा (नवप्रबेशी) डेब्यु टिम एफसी खुमलटारले विजयी शुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुकी सम्पन्न उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १–० ले हराउँदै खुमलटारले सुखद शुरुआत गरेको हो ।
खुमलटारका लागि मेसुके ओलुमोउले निर्णायक गोल गरे। खेलको ८९ औं मिनेटमा जय गुरुङको पासमा ओलुमोउले उत्कृष्ट गोल गरेका हुन् । लिगमा १४ टिम सहभागी छन् । लिगका खेलहरु दशरथ रंगशाला, च्यासल र एन्फा कम्प्लेक्सको मैदानमा खेलिने छन् ।