गुरुङ समुदायले मनाउने तमु ल्होसार पर्वका अवसरमा भोली (पौष १५) गते बर्दियाको मधुवन सरकारले सार्वजनिक विदा दिने निर्णाय गरेको छ ।
नगरपालिका कार्यपालिकाको कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णाय गरेको हो ।
प्रमुख प्रशासकिय अधिकृत गोपालराज तिमिल्सीना द्धारा हस्ताक्षर गरी जारी गरिएको सुचना अनुसार मधुवन नगरपालिका नगरपालिकाको कार्यालय र मातहतका सम्पुर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने भनिएको छ ।
–जारी सुचना यस्तो हेर्नुहोस ।