भारतीय कमेडीयन कपिल शर्माको विवाह हुने खबरले अहिले निकै चर्चा लिईरहेको छ । कपिल शर्माले गिन्नीसँग १२ डिसेम्बरमा विवाह बन्धन बाँध्दै छन् । अहिले गिन्नीको घरमा मेहेन्दी सेरेमोनी सुरु भईसकेको छ ।
यी दुईकै विवाह लगत्तै १४ तारिकमा रिसेप्सन पार्टी दिनेछन् । भारतीय मिडीयाको अनुसार कपिल शर्माको बिवाहको सम्पूर्ण कार्यक्रम उनको युटुब च्यानलमार्फत लाइभ देखाइने छ ।