काठमाडाैं ।
काठमाडौँ, १९ भदौ – साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ ।
नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन् ।
नेपाल र पाकिस्तानको खेलको लिंक
https://www.facebook.com/743921725997081/videos/907646286099523/UzpfSTM4NzM0MDAwNTA5OTgxNjo0NzU2NDg4MzYyNjg5MzI/?hc_ref=ARTtFdkqgCsS2JZ8QuHpM2D_Y3oUtxFobHznkZJEJ1LOts10LQlPxGtuGbZy3hTLv9A&__xts__[0]=68.ARA3Jixio5W_t8P63YWquF4pwSM5P5L3sndB6a660pVNhxNDCLs2tfist_GNuDG1M15RzkR-n_yOhg0PvcPD_osjM0IU4zA5G7uCr3zHbBle2C0-ql9A6TBsbP2I6KV48rMO314lYmolsUaMTonOZzrUOYEixvPVEsrtv1C0UW6_KpJn_l6QuCaD65rXQgN8A1XtNL5hde7FCJcUfOu5X2uZHHRpc2achelPOQI&__tn__=C-R