बर्दिया
अविरल वर्षाका कारण बर्दियाका अंधिकास भाग डुवानमा परेको छ ।
ववई नदिमा पानिको सतह खतराको संकेत नभएपनि गुलरिया लगायत आसपासका क्ष्ँेत्रमा अविरल रुपमा परेको वर्षाका कारण डुवानमा परेको हो ।
गुलरिया नगरपालिका भित्रका बजार क्ष्ँेत्र तथा घरको आंगनमा पानि जमेको छ । गुलरिया नगरपालिकाले निर्माण गर्न लागेको नालिको निकास नहुदा नालिमा पानि भरिएको छ भने बाटोहरुमा खाल्टा खुल्टिका कारण पैदल हिडने पैदल यात्री र सार्वजनिक सवारी साधन संचालनमा समेत समस्या भएको छ ।
स्थानिय वासीका अनुसार गुलरियाका अंधिकास वडा हरुमा नालि निर्माण भैरहेको छ । नालि विचभाग बाट बनाउन सुरु गरिएका कारण पानिको निकास नहुदा डुवानमा पर्ने गरेको हो ।
६ फुट भन्दा वढि नालिको गहिराइका कारण बाटोमा समेत हिडन अप्ठेरो भएको गुलरिया नगरपालिका वार्ड ४ का सविता सुनारले बताउनु भयो ।