WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बर्दिया । खेल क्षेत्रका खेल प्रेमि तथा शिक्षक कमल ढकालले सानो श्री युवा क्लवलाई फूटवलको जाली प्रदान गरेका छन् । खेलप्रेमि ढकालले आफना पिता स्वर्गिय यदुनाथ ढकालको सम्झनामा मधुवन नगरपालिका वार्ड न ८ को सानो श्री युवा क्लवलाई फूटवलको जाली एक कार्यक्रमका बिच प्रदान गरेको अखिल नेपाल फूटवल संघ बर्दियाका उपाध्यक्ष छविलाल ओलीले बताए ।
फुटवलको जाली प्राप्त भएपछि खेलाडीहरुलाई सहज भएको स्थानिय युवाहरुले बताएका छन् । खेलप्रेमि ढकालको वुवा यदुनाथ ढकालको २०५५ साल पुस २ गते निधन भएको हो ।