WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठडमाडाैं ।
घोराहीको तुलसीपुर चोकमा रहेको न्यू लुम्बिनी नास्तापसलमा आज आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ग्यास चुहावट भएर आगलागी भएको हो । आगलागी भएको खबर पाएलगत्तै स्थानीयवासी, प्रहरी तथा ट्याङ्करको सहयोगमा आगो नियन्त्रणमा लिएका कारण थप अन्य घर क्षति हुनबाट जोगिएका हुन् । आगलागीबाट पसल पूर्णरुपमा जलेर क्षति भएको छ ।
घोराही उपमहानगरपालिकाको दमकल समयमा नआएको भन्दै स्थानीयवासी आक्रोशितसमेत भएका थिए । क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।