धेरै मात्रामा फाईबर युक्त खाना खानुहुँदैन ।गोभि ब्रोकाउली पालकमा फाईबर अत्याधिक मात्रामा पाईन्छ यि खानाहरु नखानुहोस।
खाष गरेर आयोडिनको कमि भएका मानिसहरुले ई खानाहरु प्रयोग नगर्नु नै उत्तम हुन्छ।
सोयाबिन ।
सोयायुक्त कुनैपनि खाना नखानुहोस ।
सोया युक्त खानाले थाईराईडको हार्मोसको निमार्ण गर्ने एजाईमको कार्यप्रणलीलाई प्रभाबित गर्दछ।
थाईराईड भएका मानिसहरुले योया युक्त खाना सेबन गर्नु हुँदैन।
एउटा सिर्चको अुनसार महिलाहरु सोयाको अत्याधिक सेबन गर्दछन र यसैको कारणले उनिहरुमा हाईपोथाईराडिज्म बिकसीत हुने सम्भाबना बडि रहेको पाईएको छ ।
खानामा चीनीको मात्रा कम खाने गर्नु पर्छ ।
शराब र कैफिन ।
थाईराईडका समस्या भएकाहरुले शराब र कैफिन युक्त कुनै पनि चिज सेब नगर्नुहोस ।
रेड मिट।
रेड मिट पनि थाईराईडका बिरामीहरुलाई नुक्सान पुर्याउँछ ।