किनबेचका क्रममा राज्यलाई तिर्नुपर्ने अर्बौं कर नतिरेकाले एनसेलमाथि आक्रमण गर्नुपरेको जानकारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले दिएको छ । राज्यलाई कर तिर्न अटेर गरेपछि एनसेलका देशभरका टावर र कार्यालयहरुमा शनिबारआक्रमण गरिएकोछ।छतीको विवरण बेलुकासम्म आइपुग्ने बताइएको छ ।