राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यसमितिको निर्णय अनुसार अहिले बाँके जिल्लामा सक्रिय सदस्यता संकलन कार्य तीब्र गतिमा भैरहेको छ ।

बिक्रम सिंह
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्य सम्पाद्न समितिको निर्णय अनुसार अहिले ७७ वटा जिल्लामा रहेको सम्पुर्ण महानगरपालिका ,उपमहानगरपालिका,गाउँपालिका
वडा स्तरीयसम्म सक्रिय सदस्यता बितरण गर्ने निर्णय
अनुसार अहिले विभिन्न जिल्लामा पार्टीको सदस्यता
संकलन कार्य तीब्र गति भैरहेको छ ।

हिन्दुराष्ट्र र राजसंस्था बिचार बोकेको एक मात्रपार्टी
राप्रपा भएको हुनाले , यो पार्टीको बिचार र सिद्धान्त
प्रति आस्था राख्नेहरुलाइ संगठीत रूपमा सदस्यता
वितरण कार्य भैरहेको छ ।

श्रोतका अनुसार अहिले राजा मान्ने हिन्दूराष्ट्र चाहना
राख्नेहरुको दिन दिनै बढदै गइरहेको छ । अहिले
देखिएको राजनितिकमा बेथित भ्रष्टाचार गैरजिम्मेवार
सरकार अफ्नो नकारात्मक बिचारहरुलाइ प्रकाश
गरेको पाइएको छ ।

सत्ताको लोभमा लागेर जनताले दिएको दुइ तिहाइभन्दा बढी बहुमत रहेर पनि जनताको अपेक्षा अनुसार काम गर्ने नसके पछी,अहिलेको सरकार माथी अबिस्वास देखिएको छ आफैले बनाएको संघीयता लाइ अहिलेको राजनीतिक चल खेलले धरापमा परेको छ ।

प्रतिक्रिया