धनगडी / गोदावरी नगरपालिकाको अत्तरिया चोकमा सुदुरपश्चिममा जन्मिएका बिभिन्न कालखण्डका बिभुतीहरु भिमदत्त पन्त,पहलमान सिङ स्वाँर, दशरथ चन्द , जयपृथ्वी बहादुर सिंहको पूर्ण कदको शालिक राखिको शालिक राखिने भएको छ ।
प्रदेशका अर्थमन्त्री झपट बोहराले आज प्रदेश सभामा आर्थीक बर्ष २०७७ -७८ को बजेट प्रस्तुत गर्दै अत्तरिया चोक मा भिमदत्त पन्त,पहलमान सिङ स्वाँर,दशरथ चन्द , जयपृथ्वी बहादुर सिंह को पूर्ण कदको शालिक राखिने बताए । उनले सो शालिक निर्माणका लागी बजेट छुट्याइएको बजेट भाषणमा उल्लेख गरे |